2082-10-10

Message from Chairman

$article->title

Chairman

सहकारी क्षेत्रको ईतिहासको कुरा गर्दा यस क्षेत्रको जन्म १९७ वर्ष पहिले भएता पनि नेपालमा मानव सभ्यताको विकासक्रम सँगै ‌अनौपचारिक रूपमा भारो, पर्म, गुठी, मंकाखल, जन्ती, मलामी आदीका रूपमा अभ्यास भएको पाउछौँ । सिद्धान्त सहकारी संस्थाहरू परोपकार वा नाफाका लागि मात्र नभई सेवामुखी व्यवसाय मार्फत सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका छागि कृयाशिल हुनै क्षेत्र हो ।

 

बिगत एक बर्षदेखी नेपालको अर्थतन्त्रमा असहज परिस्थितीहरु देखा परेको छ । व्याजदर परिवर्तन, बित्तिय संस्थाहरूमा सि. डी. रेसियोको समस्याहरूको कारण अर्थतन्त्रमा यो परिस्थिती सृजना भएको पाईएको छ। यस प्रकारको बिबिध समस्याहरूमा जुध्दै आफना काम कारोबार, निति, कार्यक्रम र बजेट तय गर्दै अघी बढनु आफैंमा एक चुनौती पूर्ण छ । यरा चुनौतीलाई हामीले सहज र सरल रूपमै पार गरेका छौँ र गर्ने छौँ पनी ।

 

"एकका लागि सबै, सबैका लागि एक भन्ने नारा अहित तत्काछीन डिभिजन सहकारी कार्यालयमा ५२ जना कृषकहरू संगठीत भई सहकारी मार्फत कृषि क्षेत्रको प्रवर्धन र किसानलाई वित्तीय सेवा पु-याउने ध्येय सहित २०७१/०७/३० गते दर्ता भएको यो सानाकिसान कृषि सहकारी संस्था लि. एक स्वाएत्त संस्था हो । संस्था मुलत सुनपा-७ गुण्डुमा केन्द्रीत रही १७७५ सदस्यहरूका बिचमा क्रियाशिल छ । सदस्यहरूलाई सहुलियत दरमा वित्तयि सेवा, कृषि औजार, रासायनिक मल, बिउबिजन वितरण, पुष्पखेती, प्राविधीक सेवा, पुष्पखेती सम्बन्धी अभिमुखीकरण तालिम, माटो परीक्षण, क्षमता अभिवृद्धी तालिम लगायतको कार्य गर्दै अगाडी बढी रहेको छ । यस वर्ष पनि सदस्यहरूलाई सहज र सरल ढंगबाट स्तरीय वित्तीय सेवा, लघु वित्त सेवा, कृषि क्षेत्रको प्रवर्धन, माटो परिक्षण¸ स्वास्थय शिविर, Plant Clinic, सदस्यको सिप विकास, यान्त्रीकरण र क्षमता अभिवृद्धिसंगै अगाडी बढ्ने निती रहेको छ । यस संस्थाका शुभेच्छुक एवं सहयोगी निकाय नगरपालिका, संघहरु, सानाकिसान र कहरूबाट पाएको साथ सहयोगका कारण संस्थाको सेवालाई कृषि केन्द्रीत, सरलीकृत र सदस्य मैत्री बनाउदै अगाडी अझ थप मद्धत पुगिरेहेको छ । यस संस्थाका शेयर सदस्यहरूलाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाउन नियमित्त रूपले बचत गर्ने बानीको विकास गर्न, संकलित बचतलाई सहुलियत दरमा उत्पादनशील कृषी क्षेत्रमा छगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शैयर सदस्य महानुभावहरूलाई समाज र समुदायमा सरल र सहज तरिकाक्ने आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुन्याउने कार्य निरन्तर भइरहेको छ ।

 

भक्तपुर जिल्छा भरीकै एक मात्र साना किसान कृषी सहकारी तपाई हाम्रो सहकारी 'साना किसान कृषी सहकारी संस्था छि, ।

 

धन्यवाद । जय कृषि ॥ जय सानाकिसान ॥

सबिता वस्नेत